npl.977 Nepal News Stream

#job

Insurance Khabar logo Insurance Khabar

लिबर्टी माइक्रो लाइफमा रोजगारीको अवसर, फागुन १५ गतेसम्म आवेदन दिन सकिने

नानु खड्का (निर्जला) 18 hours ago

काठमाडौं। लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले माग गरेको कर्मचारीका लागि फागुन १५ गतेसम्म आवेदन दिन सकिनेछ । कम्पनीले धेरै संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले उपत्यका भित्र तथा बाहिरका शाखाहरुका लागि कर्मचारी माग गरेको हो ।

कम्पनीले बर्दिबास, गैंडाकोट, बेसीसहर, भैरहवा, बुटवल, नुवाकोट, बनेपा, जनकपुर, लम्की, कटारी, इटहरी, बिर्तामोड, बर्दघाट, टांडी, इनरुवा लागि कर्मचारी माग गरेको हो ।

इच्छुकले फागुन १५ गतेसम्म कम्पनीको इमेलबाट आवेदन दिन सकिने छ ।

Explore by Source or Category