npl.977 Nepal News Stream

#कालिमाटी फलफूल तथा तरकारी बजार

Himal Press logo Himal Press

कालिमाटीमा तरकारीको मूल्य : हरियो डल्ले फर्सी ४५, डल्ले च्याउ ३७५ [अरू कति?]

Kiran Poudel 8 hours ago

काठमाडौँ- कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। कालिमाटीमा आज ठूलो भारतीय गोलभेँडा ७५, सानो लोकल गोलभेँडा ३६, रातो आलु २१, भारतीय आलु २३, भारतीय सुकेको प्याज ३५, तराईको गाँजर २७, लोकल बन्दा ४२, स्थानीय काउली ५०, लाम्चो भन्टा ५६, डल्ले भन्टा ६५, हाइब्रिड मुला ३० रुपैयाँ प्रतिकिलो छ।

तनेबोडी ९०, लौका ३५, घिरौँला ४२, परबल ९०, हरियो डल्ले फर्सी ४५, पाकेको फर्सी ५५, भिन्डी ८०, कन्य च्याउ १८०, डल्ले च्याउ ३७५, कुरिलो ४००, न्यूरो ७५, ब्रोकाउली ८३, चुकन्दर ४५ रुपैयाँ प्रतिकिलो छ।

 

Explore by Source or Category