काठमाडौँमा घट्दै चिसो
Kiran Poudel
|
23 hours ago
काठमाडौँ- आज काठमाडौँ उपत्यकाको तापक्रम बढेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार १० डिग्री सेल्सियसमा उक्लिएको छ।
हिजो (बुधबार) काठमाडौँ उपत्यकामा न्यूनतम तापक्रम ८.८ डिग्री सेल्सियस र अधिकतम तापक्रम २२.५ डिग्री सेल्सियस थियो।